मानिस ठूलो दिलले हुन्छ जातले हुदैँन।
मानिस ठूलो दिलले हुन्छ जातले हुदैँन।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको
यी शब्द कवितामा सुन्दा
कति मीठो र सत्य लाग्दछ।
तर यहि मीठो र सत्य लागेका शब्दहरूलाई
अाफ्नो व्यवहारमा उतार्न भने
किन पछि पर्दछौ उहीँ हामी?
के हाम्रो कविताको बुझाई
शब्द र लयको मिठासमा मात्र सिमित छ
कि त्यस कविताको भावको पनि मोल छ?
समाजमा रहेका भेदका भावहरू देख्दा,
अहिले यीनै प्रश्नहरू मेरो मनमा नदिको लहरझैँ बगिरहेको छ।
Comments
Post a Comment